Posts


  • म तिमीलाई माया गर्थे

    रमेश रमेश ए रमेश मलाई त होइन ? हो कि ! फर्केर हेरे हो रहेछ । स्मृति रहिछे । के छ तिम्रो हालखबर ? कता हरायौ ह ? स्याँस्याँ गर्दै प्रश्न फ्याँक्न भ्याइच्छे म टोलाई रहे। अचम्म छ ! ऊ बिना बाँच्न सक्दिनँ भन्दै रुन्थे। फोटो मात्रै कति हेर्थे हेर्थे।...


  • म को हु?

    म को हु केहो मेरो परिचय थाह छैन मलाइ के म लाल सलाम भन्ने हरुको सेना हु वा पुजिबादिहरु को कार्यकर्ता वा हु कम्युनिष्ट हरु को निति मा बिश्वास गर्ने पात्र मलाइ थाह छैन हु कि म राजाबादि को दलाल हैन हैन म हु पुस्तकालय जलाउने बिधार्थि वा हु क्याम्पस...


  • मरभूमिको माझमा

    जिन्दगी उराठलाग्दो छ यहाँ पानि परिरहेछ । कोहि रोएको सुन्छु सुक्क सुक्क बचनको भारले थिचिएर । कालो बादल जस्ता आखा तिम्रा । नुलिलो पानीले रसाएर दुखको बिज रोपिरहेछौ अमृतको आस मनमा लिएर । कसैले देख्छ कि भनि सुस्त तिमीले आसु पुस्दा । दुखको भारलाई बिसाएर अरुको सामु मुस्कुराउन खोज्दा ।...


  • आजको समाज र मेरो आग्रह

    जब म अँखा बन्द गर्छु तब देख्छु यउटा सुन्दर संसार जसमा म भेटछु राष्ट्रियता मानवता स्वाधीनता र स्वतन्त्रता तर जब म अँखा खोल्छु तब देख्छु उहीँ भद्रगोल अवस्था सुन्छु मन को यो चर्को रोदन महसुस गर्छु पिडा बल्झिएको उहीँ दोन्द्व को घाउ को तैपनि आजकल म सुन्ने गर्छु उहीँ स्वतन्त्रता...


  • भोगाई

    बिश्वमा लेखन मात्र एउटा यस्तो माध्यम हो जसबाट कुनैपनि मानिसले आफ्नो बिचार राम्रोसंग अथवा खुल्ला रुपमा व्यक्त गर्न सक्छ। मानब जीवन एउटा उपन्यास हो नलेखिएको ब्यग्लै उपन्यास यो उपन्यास को एउटा पात्रले भोगेको एउटा कथा लाई व्यक्त गर्नु एउटा चुनौती हो र म यो चुनौती को सामाधान गर्छु लेखन बाट।...


  • केटि साथि

    भोगाई आउनु अगी धरै कथा हरु लेखिएका थिए तर सुरुवात यो कथा बाट भएको थियो। जीवन को पहिलो कथा त्यति राम्रो नहुन पनि सक्छ तर यो नै कथा लेखन को श्री गढ़ेश थियो। “हेलो रमेश मलाई भेट्न आउ है” फोनको दोस्रो भागमा स्मृति बोल्दै थिइ। “मलाई तिमि संग केहि भन्नु...

People Online

Number of Visits